अबदेखि काठमाडौँ–नयाँ दिल्ली सातामा छ उडान सञ्चालन हुने
काठमाडौँ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार अबदेखि काठमाडौँ–नयाँ दिल्ली सातामा छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँदिल्लीमा साताको दुई उडान हुँदै आएकामा अबदेखि छ उडान गरिने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र