सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम