शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट अर्थात गत साताको सोमबारदेखि नेप्से निरन्तर ओरालो लागिरहेको थियो । पछिल्ला ५ कारोबार दिनमा नेप्से परिसूचक १२६.८१ अंक घटिसकेको छ । यस दिन नेप्से परिसूचक ५.८४ अंक बढेर २१०६.१८ विन्दुमा पुगेको छ ।