मौद्रिक नीतिमार्फत् बढाइयो आवासीय घर कर्जाको सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ । “पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५० लाखलाई वृद्धि गरी रु २ करोड पुर्याइनेछ”, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् भनेको