तुलसीपुरको गणपति तेल मिलमा आगलागी, दुई करोड बढी क्षति
दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । आगलागी भएको झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी