मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
हेटौँडा । मकवानपुरका सांसदसहितको टोलीले मुआव्जा दिएर मात्रै हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले सडक विस्तार गर्ने सरकारको योजनालाई कसैले बाधा, अबरोध नगर्ने तर,