एनएलजी इन्स्याेरेन्सको कहिले बस्दै छ साधारणसभा, के-के छन एजेण्डा ?
काठमाडौं । एनएलजी इन्सुरेन्सको बिहीबार फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका