भन्सारको लुटविरुद्ध आजपाको भेला
काठमाडौं । आम जनता पार्टीले भन्सारको लुटविरुद्ध भेलाको आयोजना गरेको छ । शुक्रबार रौतहटको गौरमा आजपाले भन्सारको लुटकारी प्रावधान हटाउन भन्दै भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । भन्सार छलि नियन्त्रणको नाममा भइरहेको लुट रोक्न संघर्ष गर्ने प्रतिबद्धता जनाएको भेलाले