एनसेल शेयर खरिदबिक्री छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । आईतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय