सिलिगुडी–चारआली–झापा पेट्रोलियम पाइपलाइन र भण्डारण गृहको निर्माणको तयारी
काठमाडौं । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली–झापा) परियोजना तथा भण्डारण गृहको निर्माण कार्य छिट्टै सुरु हुने भएको छ । नेपाल आयल निगम लिमिटेडको झापा शाखाले सो कार्य अब छिट्टै सुरु हुने जानकारी दिँदै सो परियोजनाबारे सम्वन्धित पक्षहरुलाई छिटोभन्दा छिटो सल्लाह, सुझाव,