झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने
काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २४ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्ने छ । सभा चैत २४ गते पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस सभामा कम्पनीले