बैंकिङ कसुरमा नौ लाख जरिवाना र चार दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् । हाल काठमाडौंको