निर्वाचन आउन ६५ दिन बाँकीः आयोगद्वारा उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो। आयोगका अनुसार काठमाडौँका पाँच वटा