नेप्से परिसूचकमा एकल अंकको वृद्धि, ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब बराबरको