एसबीआई बैंकबाट लुटिएको ३ करोड ११ लाखमध्ये १ करोड ८० लाख बरामद
काठमाडौँ । सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको रकममध्ये १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पाँच–छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेका थिए। लुटिएको रकमको केही