को को भए आइसिटी अवार्ड २०२५ का उत्कृस्ट ५ फाइनालिस्ट ?
काठमाडौं । दशौ ‘आइसिटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ घोषणा गरिएको हो । यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन