नेप्से परिसूचकमा एकल अंकको करेक्सन
काठमाडौं । सेयर बजार एकल अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ६६ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा पुगेको छ। नेप्से सामान्य अंकले