अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहित नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छः महन्थ ठाकुर (अन्तर्वार्ता)
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा हुनुहुन्छ । महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । प्रस्तुत छ, महाधिवेशनको एक दिनअघि भरतपुर पुग्नुभएका ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायत विषयमा गरिएको कुराकानी: