‘कुलिङ पिरियड’ मा भएको शब्द फेरबदल गम्भीर त्रुटी हो: शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिएका सांसद शर्मा राष्ट्रिय एजेण्डा उठाउन, लोकतान्त्रिक सुसंस्कृतिको अभ्यास गर्न र जनतालाई दिइएका वाचा पूरा गर्न