शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकताः नवनिर्वाचित मेयर बालेन साह (अन्तर्वार्ता)
मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘-यापर’को पहिचान बनाएका प्रमुख