भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ
काठमाडौँ । भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको जनाएको छ । यसबाहेक तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन् । उनीहरु सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले