बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन्