मस्कको स्पेसएक्सको पोलारिस डन मिशन लञ्च
काठमाडौँ । एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशन सुरु भएको छ । पोलारिस डन मिसनमा ४ जना अन्तरिक्ष यात्री पृथ्वीबाट ७०० किलोमिटर माथि अन्तरिक्षमा स्पेसवाक गर्न लागेका छन् । यो संसारको पहिलो निजी स्पेसवाक हुनेछ । यसअघि खराब मौसमका