जापान र अस्ट्रेलियाले फिलिपिन्सलाई सहयोग गर्ने
काठमाडौँ । जापान र अष्ट्रेलियाले एसिया प्यासिफिक क्षेत्रमा रक्षा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । अष्ट्रेलियाको भ्रमणमा रहेका जापानका विदेश र रक्षा मन्त्रीहरूले क्षेत्रीय खतराहरूसँग लड्न ‘समान विचारधारा साझेदारहरू एकजुट हुनुपर्ने बताएका छन् । जापानी विदेशमन्त्री योको कामिकावा र