बङ्गलादेशमा चट्याङ लागेर २९७ जनाको मृत्यु
काठमाडौँ । बङ्गलादेशमा यस वर्ष चट्याङ लागेर करिब ३ सयजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन्। यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २ सय ४२ पुरुष र ५५ महिला गरी २ सय ९७ जनाको