इजरायली हवाई आक्रमणमा परी लेबनानमा २२ जनाको मृत्यु, ११७ घाइते
बेरुत । इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ११७ जना घाइते भएका लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मध्यरातमा कुनै चेतावनीबिना नै गरिएको आक्रमणले राजधानीको