इजरायली आक्रमणमा मारिनेको सङ्ख्या १८ सय माथि, नौ हजार घाइते
काठमाडौँ । लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या १८ सय माथि पुगेको छ। धेरैको मृत्यु दक्षिणी लेबनान र नबाटियामा भएको छ। १६ सेप्टेम्बरदेखि हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तीव्र बनाएको इजरायलका कारण कम्तीमा १८ सय दुईजनाको मृत्यु भएको र नौ