कूटनीतिज्ञ निष्कासनपछि भारत-क्यानाडा सम्बन्ध बिग्रियो
काठमाडौँ । नयाँ दिल्ली। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक संकटको सामना गरिरहेका छन्। भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ। सन् २०२३ मा