भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादी मारिए
रायपुर । भारतीय सुरक्षा बलले मंगलबार एक शीर्ष कमान्डरसहित कम्तीमा १४ माओवादी विद्रोहीलाई गोली हानेर मारेका बताइएको छ। गृहमन्त्रीले यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठूलो भनेका छन्। गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा