हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु
जेनेभा । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् । जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने,