ट्रम्पले ज्वाँईलाई नै मुख्य सल्लाहकार बनाउने
अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्वाइँ ३५ वर्षीय जेयर्ड कुसनेरलाई एक वरिष्ठ सल्लाहकारमा नाम सिफारिस गरेका छन् । उनले राष्ट्रपतीय निर्वाचन अभियानमा मुख्य भूमिका निर्वाह गरेका थिए । ह्वाइट हाउसबाट अब उनको काम आन्तरिक तथा बाह्य दुवै नीति निर्माण हुने