सिरियाली विद्रोही नयाँ चरणको वार्तामा नबस्ने
सरकारद्वारा बाचा गरिएअनुसार रक्तपातपूर्ण युद्धको अन्त्यका लागि गरिएका केही प्रतिवद्धता पूरा नभएको जनाउदै सिरियाली विद्रोही समूहले आफू काजकिस्तानको राजधानीमा मङ्गलबार हुने भनिएको तेस्रो चरणको वार्तामा अनुपस्थित हुने जनाएको छ । सिरियाली प्रतिपक्षी (विद्रोही) को प्रतिनिधिमण्डलका प्रवक्ताले सोमबार एएफपीसँगको कुराकानीमा रसिया