दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क अदालतमा हाजिर हुने
दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हे आफूमाथि लागेको भ्रष्टाचार मुद्दा प्रकरणमा अभियोजकद्वारा माग भएबमोजिम सोलस्थित एक अदालतमा उपस्थित हुने बताउनुभएको छ । पार्कले प्रहरीको पक्राउबाट जोगिन अदालतमा हाजिर हुने निर्णय लिनुभएको हो । सोलका ‘सेन्ट्रल डिस्ट्रिक्ट प्रोसेक्युटर्स’ को कार्यालयले भ्रष्टाचार