आतङ्कवादी समूहभन्दा रूसको खतरा बढी : बेलायती सैनिक प्रमुख
लण्डन, बेलायत, बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ । बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक स्टेट (आइएस) र अल कायदाभन्दा रूसी पक्षबाट खतरा बढी रहेको बताउनु