थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु
बैंकक, थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । वर्षात्को समयमा औसतमा दश हजार जना