नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली
डाभोस, ८ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ । विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत यहाँ जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उहाँले नेपाल नयाँ