रूसी र चीनबीच पाइपलाइन ‘कनेक्सन’
मस्को । रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको शुरुआत गरिएको छ । विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले