चीनको सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य
उरुम्की । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए । सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र