बेलायती राजकुमारको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग
मुम्बई , बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाउनु भएको हो । जन्मोत्सव समारोहमा उहाँले सामान्य केक काट्नुभएको थियो भने २०