केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप
नैरोबी । केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाउनु भएको हो । उहाँले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि