स्वीटजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार छोप्न नपाइने
काठमाडौं । स्वीटजरल्याण्डमा अबदेखि सार्वजनिक ठाउँमा अनुहार छोप्न नपाइने भएको छ । स्वीटजरल्याण्डमा सार्वजनिक स्थलमा मुस्लिम समुदायका महिलाले बुर्का वा निकाब लगाउन पाउने छैनन् । बीबीसीका अनुसार आइतबार सम्पन्न जनमत संग्रहमा ५१.२ प्रतिशत सर्वसाधारणले सार्वजनिक स्थलमा निकाब वा बुर्का लगाउन