डार्फर हिंसामा कम्तीमा १६८ जनाको मृत्यु
खार्तुम । सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरूबीचको झडपमा आइतबार कम्तीमा १६८ जनाको मृत्यु भएको एक सहायता समूहले जनाएको छ । सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण