उत्तर कोरियाले फेरि प्रहार ग-यो क्षेप्यास्त्र
सोल । उत्तर कोरियाले बुधबार फेरि ब्लालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया तथा जापानले क्षेप्यास्त्र प्रहारको पुष्टि गरेका छन् । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफद्वारा जारी विज्ञप्तिका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागरतर्फ एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको