थाइल्याण्डमा १० बर्ष पुरानो चामलको किन हुदै छ चर्चा ?
काठमाडौँ । नयाँ चामलभन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर बन्ने गरेको पाइन्छ । तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले