चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी
काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् । अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा