ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाखमध्ये १७ सयमा डेंगुका लक्षण
साओ पाउलो । ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी भएका माथी अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशव्यापी रूपमा डेंगुको