वैशाख महिना मै यी ८ संघीय अस्पतालमा थपिँदै छन् १५ सेवा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख भित्रैमा