सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन, पक्राउ परेकालाई रिहा गर्न आग्रह
काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागी सुकुमवासी तथा सरोकारवालाहरूले सरकारले भूमिहीन तथा सुकुमवासी नागरिकको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै तत्काल सुरक्षित पुनर्स्थापना र दीर्घकालीन