कालीगण्डकी किनारमा झोला, चप्पल र मोबाइल भेटिएपछि ६ वर्षीय छोरासहित महिला बेपत्ता, सशस्त्र प्रहरीले खोजी तीव्र बनायो
काठमाडौं, साउन २२ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ विर्घाका २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे कालीगण्डकी नदीमा बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र पारिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार साँझदेखि