विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन
काठमाडौं । विपद् उद्धारका लागि खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा अब एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण (पेन्सन) प्रदान गरिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीमा चौथो संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार विपद्को